Latest Updates :

बिहारको हाजीपुरमा रेल दुर्घटनाः सीमांचल एक्सप्रेस घटनामा मृतकको संख्या ७ पुग्यो

SHARE THIS POST :
 बिहारको हाजीपुरमा आइतबार विहान रेल दुर्घटना हुँदा सात जनको मृत्यु भएको छ ।

सिमांचल एक्सप्रेसको रेल ११ औँ डिब्बा लिकबाट बाहिर निस्केको थियो । घटनामा साततजनाको मृत्यु भएको हो ।

उद्धारको लागि टिम पुगिसकेको प्रहरीले बताएको छ । घटनामा २९ जना घाइते भएका छन् ।

घटनामा रेलको ३ वटा डिब्बामा नराम्रोसँग क्षति पुगेको छ ।

घटना पश्चात सरकारले ८ लाखको राहत परिवारमा दिने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेसका अध्यक्ष राहुल गांधीले दुर्घटनाबाट दुखी भएको बताएका छन् ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger