उनले यि संवेदनशिल मानिने भिडियोलाई आफ्नो युट्युब च्यानलमा पोस्ट गर्छिन् । यस्ता भिडियोले उनको कमाइ राम्रो भइरहेका बेला उनले एक जंगली बिरालो मारेर खाइन् जसका कारण उनी जेल पुगेकी छिन् । उनले आफ्ना पतिसँग मिलेर जंगलमा क्याम्प बनाएर कैयौं जंगली जनावर मारेर पोलेर खाइन् । तर तीमध्ये केही निकै दुर्लभ प्रजातिका थिए । जसका कारण उनी अहिले जेलमा बसेर पछुताइरहेकी छिन् ।
बिरालो र सर्प मारेर खाएको भिडियो युट्युबमा हालेर पैसा कमाउन खोज्दा यि सुन्दरीको भयो जिन्दगी बर्बाद
मानिसले पैसा कमाउनका नाममा विभिन्न किसिमका काम गर्छन् । जुन कामले कोही सफल हुन्छन् भने कोही औधी असफल भएका छन् । जसमध्ये पैसा कमाउने लोभमा दुर्लभ प्रजातिका जीवजन्तु खाएका भिडियोहरु हाल्न थालेपछि उनी अप्ठ्यरोमा परेकी छिन् । घटना हो कम्बोडियाको । कम्बोडियाकी एह लुन टिच नामकी ती महिलाको युट्युब च्यानलमा कैयौं जंगली जनावरलाई मारेर खाएको भिडियो देख्न सकिन्छ ।
उनले यि संवेदनशिल मानिने भिडियोलाई आफ्नो युट्युब च्यानलमा पोस्ट गर्छिन् । यस्ता भिडियोले उनको कमाइ राम्रो भइरहेका बेला उनले एक जंगली बिरालो मारेर खाइन् जसका कारण उनी जेल पुगेकी छिन् । उनले आफ्ना पतिसँग मिलेर जंगलमा क्याम्प बनाएर कैयौं जंगली जनावर मारेर पोलेर खाइन् । तर तीमध्ये केही निकै दुर्लभ प्रजातिका थिए । जसका कारण उनी अहिले जेलमा बसेर पछुताइरहेकी छिन् ।
उनले यि संवेदनशिल मानिने भिडियोलाई आफ्नो युट्युब च्यानलमा पोस्ट गर्छिन् । यस्ता भिडियोले उनको कमाइ राम्रो भइरहेका बेला उनले एक जंगली बिरालो मारेर खाइन् जसका कारण उनी जेल पुगेकी छिन् । उनले आफ्ना पतिसँग मिलेर जंगलमा क्याम्प बनाएर कैयौं जंगली जनावर मारेर पोलेर खाइन् । तर तीमध्ये केही निकै दुर्लभ प्रजातिका थिए । जसका कारण उनी अहिले जेलमा बसेर पछुताइरहेकी छिन् ।
Labels:
feature
,
national news
Post a Comment