सरकार ! हामिले दिएको सहयोगले त कति दिन पुग्छर उनलाइ ? जीवनभर उनलाइ बाच्नु र परिवार बचाउनु छ ।त्यसैलेअँखा चिम्लेर यिनको परिवार को ग्यारेन्टी गर।किन कि राज्यले हेर्ने नै सबैभन्दा पहिला यहि अवस्थाका असाहे र केही गर्न नसक्ने नागरिक लाई हो।।हात खुटा सद्दे भएकाले त भारी बोकेर नि खाउला।।
म पनि कृष्ण ओलि जस्तै सहयोग याचना गर्दछु : पूरा हेरि शेयर गरौ
सबैले कृष्ण ओलि भाइको लागि बोलीदिनु भो सहयोग पनि गरिदिनु भो — तर उहाँ पनि उस्तै घटनाको सिकार हुनुभएको रहेछ .. बाँकेको बैजनाथ गाउपालिका 8 का बुदिमान कुवर लाई यो भन्दा टुलो चोट के हुन सक्छ ??। पेट पाल्नाकै निम्ति शिमला पुगेका उनि ,कामको दौरानमा करेन्ट लागेर दुबैहात र खुट्टा गुमाउन पुगेका हुन।

Post a Comment