यिनै जवान आर्मी जस्ले श्रीमतिको हत्या गरे, धिक्कार छ येस्ता पशुलाइ
मोहित पौडेल/ तातो न्युज । जिल्ला बर्दिया, गु. न. पा. ५ कृष्णसार टोल बस्ने बर्ष २७ कि सुशमा कुवँर बोहोरालाई मिति २०७५/०९/२३ गते राती करिव १०:३० बजेको समयमा आफ्नै घरमा निजकै श्रीमान बर्ष ३५ का मोहन बोहोराले दाउर चिरपट तथा कुर्सी समेत प्रयोगमा हत्या गरि भागिरहेको अवस्था मा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलि ले खैरापुर बाट समात्न सफल भएको छ।
Labels:
feature
,
national news
Post a Comment