मन्दिरको परम्परा अनुसार त्यहाँक तिनजना सबैभन्दा वरिष्ठ मानिसहरु दिनभर उपवास गर्दछन् अनि कपाल मुण्डन गर्दछन् । त्यसपछि मन्दिरमा ती मानिसहरुको पुजारीबाट पूजा हुन्छ ।त्यसपछि उनीहरुको विभिन्न सामाग्रीहरुबाट अभिषेक गरिन्छ । त्यसमा चन्दन, फूलका साथै खुर्सानीले अभिषेक गरिन्छ । तिनै जनाको जिउमा रातो खुर्सानीको लेप पनि दलिन्छ । खुर्सानीको लेदो खुवाइन्छ पनि ।
यस्तो मन्दिर जहाँ रोगबाट बँच्नका लागि खुर्सानीबाटले अभिषेक गरिन्छ
दक्षिण भारतमा एउटा यस्तो मन्दिर छ जहाँ रोगबाट बँच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ ।तमिलनाडुस्थित वेलुप्पुरम जिल्लामा पर्ने इधांचवाडी गाउँमा रहेको वर्ना मुथु मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म यस्तो उत्सव मनाइन्छ । जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्या भक्तजनहरु उपस्थित हुन्छन् । मानिसहरुको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ ।

Post a Comment