पक्राउ पर्नेमा डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेका कास्कीका प्रहरी प्रमुख एसपी ओम राना बताए। उनीहरूलाई पोखरा लेकसाइड बाराही गल्लीबाट पक्राउ गरिएको उनले बताए।
उनीहरूले आज दिउँसो गुडिरहेको पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका थिए।
Post a Comment