Latest Updates :

जब हेलिकोप्टरबाट बेहुली लिन पुगे किसानका छोरा, हेर्नेको लागि भिड

SHARE THIS POST :
 विवाहमा बेहुला हेलिकोप्टर लिएर बेहुली लिनआएपछि धरैलाई अनौँठो लाग्छ। त्यसमाथि झन साधारण किसानका छोरा हेलिकोप्टर लिएर विवाहमा सहभागी भएको देख्दा कस्तो अनुभव गर्छन् होला।

यस्तै विवाह भएको छ भारतको छत्तीसगढस्थित मुंगेलीमा पनि । मुंगेली जिल्लाको घोरपुरा गाउँमा एक किसानका छोरा हेलिकोप्टर लिएर बेहुली लिन पुगे। जब यस कुरा गाउँलेमा पुग्यो तब उनीहरुलाई हेर्न भिड नै लाग्यो।

भिड देखेपछि उक्त शुभ घडीमा बेलुला र उनका परिवार यति खुसी भएकी उनका आँखाबाट खुसीका आँसु छल्किए। साथमा मुंगेलीवासी पनि उत्सुक देखिए।
घोरपुराका अंकुशको विवाह सतना जिल्लाकी आदर्शिता सिंहका साथ पक्का भएको थियो। अंकुशका हजुरबुवा धर्मराजको यो इच्छा थियो की उनका नाती अंकुश आफ्नी पत्नी आदर्शितालाई लिनका लागि हेलिकोप्टरमा जाउन। अंकुशले आफ्नो हजुरबुवाको इच्छा पुरा गर्नका लागि हेलिकोप्टरबाट बेहुली लिन पुगे।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger