चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रवार बिहान चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।
चिकित्सकको -यालीमा प्रहरीको हस्पक्षेप, १७ चिकित्सक पक्राउ
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेत गरेको छ ।

Post a Comment