Latest Updates :

राम बहादुर बमजनको आश्रम मुनि लुकेको बाल प्रतिभा, जसले दुनियाँलाई रुवायो(भिडियो)

SHARE THIS POST :
शारिरिक रुपमा अशक्त रहेका सिन्धुपाल्चोकका रोशन गहतराजको उपचारको लागि उनका बाबु आमाले आग्रह गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावति नगरपालिकाका रोशन गहतराज उपचारको अभावममा रोग पालेर बस्न बाध्य छन् ।
सहयोग पाएको खण्डमा छोराको उपचार गर्न सकिने उनिहरुले बताए । ‘अहिले छोराको भविष्यबारे चिन्ता लाग्न थालेको छ’ उनले भने,‘उसलाई धेरै पढाउने धोको पनि छ ।’ उनका बाबु घरमै काठ मिस्त्रीको काम गर्छन् ।

शारिरिक रुपमा अशक्त भएपनि ११ बर्षका रोश निकै चलाख र मायालु भएको उनका छिमेकीले बताएका छन् । सानो धेरै दिन आमाको स्याहार नपाउँदै उनको यो अवस्था भएको उनका बाबुले बताएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger