Latest Updates :

सुटिङमै विन्दास निदाइदिने साम्राज्ञी, आर्यनले निदाएकी साम्राज्ञीलाई यसरी जिस्क्याए

SHARE THIS POST :
 आखिर नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई किन आउँछ सुटिङको समयमा नै निन्द्रा ? यसै विषयमा आज हामी विशेष कुराकानी गर्नेछौँ जुन हिट नेपालले तयार पारेको भिडियो रिपोर्टमा आधारित छ ।
नेपाली सिनेमा इन्डष्ट्रिमा पछिल्लो समयमा यदि नायिकाहरूको नामबाट मात्र सिनेमा चल्छ भने त्यो नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको नामबाट मात्र पनि चल्छ ।

नायिका साम्राज्ञीलाई हेर्नको लागि हलमा दर्शकहरूको जुन खालको भीड, उत्साह र जुन खालको एउटा क्रेज देखिएको छ त्यस कारणले पनि होला उनलाई लिएर सिनेमा बनाउन चाहने निर्माताहरूको भिड नेपाली फिल्म इन्डष्ट्रिमा लामै छ तर नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सिनेमामा काम गराउन भने त्यति सजिलो छैन । उनी अब नयाँ दुईवटा चलचित्रमा काम गर्दैछिन् ।
सुरुवातमा त उनी मारुनी नामक सिनेमामा काम गर्दैछिन् जसको छायाङ्कन फाल्गुणबाट सुरु हुँदैछ । त्यसपछि उनले हेमराज बिसीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्दैछिन् जसमा उनको जोडीको रुपमा अहिलेका हट केक नायक प्रदिप खड्का रहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger