एसिड आक्रामण पीडित बसन्तीको आफ्नै छोराछोरी समेत नजिक आउन मान्दैनन्!!(भिडियो हेर्नुहोस)
२९ बर्षकी बसन्ती परियार एसिड आक्रामणबाट पीडित यूवती हुन् । नवलपरासिबाट उनी उपचारका लागि काठमाडौंको टिचिङ्ग अस्पताल आएकी हुन् । महिनामा कम्तीमा एक दिन र विचमा समस्या देखिए समस्या आएकै बेला बसन्तीलाई अस्पताल जानुपर्छ । बसन्तीका अनुहारमा एसिड आक्रामण हुँदाका घाउ अझै निको भएको छैन । र, यही घाउले उनलाई परिवारका अ
न्य सदस्यसँग टाढा बनाईरहेको छ ।
Post a Comment