Latest Updates :

बस काण्ड : महिलामाथि अश्लिल हर्कतबारे प्रहरीको यस्तो भनाइ ,अपराधीको पहिचान (हेर्नुहोस भिडियो)

SHARE THIS POST :
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख वसन्त कुमार लामा ले सार्बजनिक यातायातमा महिला माथी दुर्व्यवहार पुर्ण रुपमा घृणित हर्कत गर्ने बदमाश पुरुष को पहिचान र अनुसन्धान गर्ने क्रममा अस्लिल हर्कत गरिएको भनिएको सवारी साधन को पहिचान भै सकेकाले अपराधी चाडै पत्ता लाग्ने कुरामा बिस्वास ब्यक्त गर्नु भएको छ ।
सबै अपराध नियन्त्रण जनताको सहयोग कै आधारमा सफल भएकाले जनताको साथ र बिस्वास बिना प्रहरी एक्लैले केही गर्न नसक्ने भएकाले जनता र प्रहरिको अझै बलियो हातेमालो आवस्यक भएको समेत बताउनु भएको छ ।
पछिल्लो समय गुन्डा गर्दी मा लागेका मानिसहरु अन्य पेसा र ब्यवसायमा लागेर काम गरिरहेको र केही चरीत्र सुध्रिएको देखिए पनि तिनिहरु प्रहरी निगरानी भन्दा टाढा भन नरहेको बताउनु भएको छ ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger