नयाँ प्रोजेक्टको छनोटमा व्यस्त उनको सुशांत सिंह राजपूतसँगको अफेयरको चर्चा थियो । तर, एक अन्तर्वार्ताका क्रममा साराले आफू एक पटक प्रेम सम्बन्धमा रहिसकेको खुलासा गरेकी छन् ।
अन्तर्वार्ताका क्रममा साराले वीरसँगको सम्बन्ध राम्रो बन्न नसकेका कारण अगाडि बढ्न नसकेको बताएकी छन् । वीर पहारिया मन्त्री सुशील कुमार शिन्देका नाति हुन् । वीरका भाइसँग जाह्नवी कपूरको रिलेशनको खबर पनि चर्चामा थियो ।
Post a Comment