Latest Updates :

आकाशको अंगालोमा मसक्कै पूजा, सोनमसँग पनि पूजाको कम छैन रोमान्स, कोसँग सुहायो जोडी ?

SHARE THIS POST :
काठमाडौँ । आज हामी तपाईँलाई यस भिडियोमा एउटा एक्सक्लुसिभ रिपोर्ट प्रस्तुत गर्दैछौँ जुन युट्युब च्यानल हिट नेपालले तयार पारेको छ । आजको या भिडियो विशेष पनि हुनेछ किनकी आज जुन विषयवस्तुमा यो भिडियो रिपोर्ट हामी पेश गर्दैछौँ जुन कुनै अरु च्यानलहरूमा आएको छैन ।

नायिका पुजा शर्मा चलचित्र रामकहानी पछि नयाँ फिल्ममा काम गर्दैछिन् । उनले काम गर्न लागेको नयाँ फिल्मको नाम रहेको छ सम्हालिन्छ कहिले मन । सम्हालिन्छ कहिले मन जुन नायिका पुजा शर्माको लागि पनि विशेष छ किनकी नायिका पुजा शर्माले सम्हालिन्छ कहिले मनको लागि १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

सम्हालिन्छ कहिले मन पुजा शर्माले निर्माण गर्न लागेको सिनेमा भने होइन । यो नायिका पुजा शर्माले अभिनय गर्न लागेको फिल्म हो । त्यसकारण पनि फिल्म सम्हालिन्छ कहिले मन नायिका पुजाको लागि विशेष हुनेछ । उनै नायिकाले अभिनय गर्न लागेको चलचित्र सम्हालिन्छ कहिले मनको अहिलेसम्म दुईजना नायक र नायिकाको कुनै पनि तस्वीर या केमेस्ट्रिहरु हेर्नुभएको छैन तर पहिलोपटक नायक आकाश श्रेष्ठ र नव नायक सोनम तोप्डेनको अँगालोमा नायिका पुजा शर्मा भन्ने विषयमा जानकारी दिनेछौँ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger