Latest Updates :

दुबै जनाबीच विवाद भएपछि,छोराको कुटाइबाट बुबाको मृत्यु

SHARE THIS POST :
 स्थित फाल्गुनन्द चाेक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा बुधबार दिउँसो झगडा भएको थियो। सोही क्रममा छोरा विशालको कुटाइबाट ५८ वर्षीय बाबु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। कुटपिटबाट बुबाको छाती र टाउकोमा चोट लागेको थियो।

कुटाइबाट गम्भीर घाइते भएका उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचार हुन नसकी विराटनगरस्थित न्यूरो अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए। प्रहरीले घटनाको आवश्यक अनुसन्धानका लागि छोरा विशाललाई नियन्त्रणमा लिएको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger