Latest Updates :

भक्तपुरको साँगामा एम्बुलेन्स दुर्घटना

SHARE THIS POST :
भक्तपुरको सूर्यविनायक नगरपालिका-१० साँगास्थित मुसे गणेश मन्दिर नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

सिराहाको लहानमा भएको गाडी दुर्घटनाका घाइतेलाई उपचार गर्न ल्याउँदै गरेको ज १ च १४९० नम्बरको यादव सेवा समाजको एम्बुलेन्स शुक्रबार राति साढे ९ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger