प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन् ।
विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर शनिबार स्वेदेश फर्किएका
प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले त्रिभुवन विमानस्थलमै कालो
झन्डा देखाए ।
प्रहरीले कालो झन्डा देखाउने ५ जनालाई नियन्त्रणमा लिएको छ।
Post a Comment