ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् ।दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिएका छन्
टिप्परको ठक्करबाट बालिकाको मृत्यु,स्थानीयले टिप्पर जलाए
सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको हो । ज्यान जानेमा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकाल रहेकी छिन् ।प्रहरीका अनुसार बाटो काट्दै गरेकी बालिकालाई तीव्र गतिमा रहेको टिप्परले ठक्कर दिएको हो ।

Post a Comment